HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
‘संसदीय समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ’ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छन्।
यु्वराज खतिवडाको प्रश्न- 'संघको मन्त्री प्रदेशको मन्त्री हुन मिल्ने, म राजदूत हुन किन नमिल्ने ?' अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले आफूले अमेरिकाको राजदूत हुन कहिल्यै पनि सरकारसँग प्रस्ताव नगरेको बताएका छन्। संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उनले संघका मन्त्रीहरू प्रदेशमा गएर मन्त्री बनेका छन् भने आफू पनि जान मिल्ने तर्क गरेका थिए।