HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
प्रदेश–२ का विषयगत समिति सुस्त, कतिपय सभापतिविहीन प्रदेश–२ का विषयगत समितिहरूको कार्य सुस्त बन्दै गएको छ। कतिपय समिति सभापतिविहीन छन्। सभापति भएका समितिको पनि नियमित बैठक हुन सकेको छैन। 
देउवालाई विश्वासको मत दिने यी हुन् ओली पक्षका आठ सांसद नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षका आठ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।