HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ताल जोगाउन प्राधिकरण सीमसार जोगाउन गण्डकी सरकारले नेपालमै पहिलो पटक ताल प्राधिकरण गठन गर्दैछ। प्राधिकरणको मोडालिटी कस्तो हुने भनेर विज्ञहरूसँग छलफल भइरहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वातावरण तथा वनमन्त्री विकास लम्साल बताउँछन्।
‘नेपाल’ शब्दको पुरातत्व प्रखर बौद्धिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको गएको १ मंसीरमा अमेरिकाको जर्जिया राज्यमा निधन भयो । उहाँले विभिन्न विधामा लेखेका सयौं लेखमध्ये सन् १९८३ मा प्रकाशित ‘नेपालः आर्कियोलोजी अफ द वर्ड’ उहाँको स्मृतिमा उल्था गरी पेश गरेको छु । शब्द प्रयोग र अर्थमा पूर्णतः ध्यान दिने कमलप्रकाश मल्लले स्वर्गबाट यस कार्यमा हुन गएका गल्ती माफ गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । पूर्ण लेख नभई सारांश यहाँ पेश छ ।