HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पुर्‍याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको संलग्नताको खुलासा ।
अमेरिकी हजुरआमाको नेपाल मोह अमेरिकी नागरिक ओल्गा मुरे (९३) लाई सानैदेखिको डुलघुम गर्ने आदतले डोर्‍याएर भारत ल्यायो। त्यो पनि ६१ वर्षको उमेरमा। तर, सन् १९८४ को त्यो भारत भ्रमण ठीक भएन। जताततै हिंसा र तनाव भड्किएको बेला थियो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याले पूरै भारत अशान्त थियो। त्यस्तो भएको थिएन भने शायद उनी भारतकै केही भाग घुमेर न्युयोर्क फर्किन्थिन्।