HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रम ओलीः विश्‍वमञ्‍चमा सम्बन्ध विस्तार गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ पुसमा संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा निस्कँदासम्म धेरैले यसबारे चासो दिएका थिएनन्। नेपाल र अमेरिकाका विदेशमन्त्रीबीच झण्डै दुई दशकपछि भेटवार्ता हुँदै थियो। वासिङटन डीसीमा परराष्ट्रमन्त्री ज्ञवाली र उनका अमेरिकी समकक्षी माइकल रिचार्ड पोम्पेओबीचको भेटले नेपाल-अमेरिका सम्बन्धमा एक किसिमको क्रमभंगता ल्याउँदै थियो।
आमालाई जेल, बाबुलाई चैन विवाहेत्तर वा विवाहपूर्वको सम्बन्धबाट जन्मने शिशु–हत्याको अभियोगमा आमाहरू जेल पर्छन्, त्यही सम्बन्धमा जोडिएका बाबुले भने समाज र कानूनबाटै छुट पाउँछन् ।