HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
चिनियाँ निर्णयको ‘थ्रेट’मा नेपालका बाघ र गैंडा काठमाडौं- २१ फागुन ०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं बौद्धका लोडु डिमे (४०) पक्राउ परे। ०६९ सालमा जिल्ला वन कार्यालय नुवाकोटलाई जरिवाना बुझाएर रिहा भएका उनी त्यसपछि फरार थिए। तर, १२ फागुन ०७१ मा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई पाँच वर्षको कैद र रु. १ लाख जरिवाना तोकेको थियो।
दशैंको अर्थतन्त्र: उहिले र अहिले अर्थतन्त्रको स्वरूप र आयआर्जनको दायरा विस्तार भएसँगै पारिवारिक मिलनको चाड दशैं– बजारको अभिन्न अंग बन्न पुगेको छ।