HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
राष्ट्रिय परिचय पत्र- हतारको यात्रा (तस्वीर-भिडियो) कानूनी आधार तयार नगरी राष्‍ट्रिय परिचयपत्र वितरण थालिँदा यसको उपयोगमा अनिश्चिततासँगै नागरिकबाट संकलित सूचनाको दुरुपयोग हुने जोखिम बढेको छ।
अभिजात्य परिवारकी असामान्य व्यक्तित्व रश्मि राज्यलक्ष्मी शाह २००७ सालतिर रेडियो नेपालकी सहनिर्देशक रहिसकेकी रश्मि राज्यलक्ष्मी शाहबारे लेखिन बाँकी नै छ ।