HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोरोना महामारीमा नेपाली मिडिया: प्रिन्ट संस्करण बन्द, रेडियो समाचार घरबाटै कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम र बन्दाबन्दी (लकडाउन) का कारण नेपाली सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन्। संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै केही छापा माध्यमले आफ्नो प्रिन्ट संस्करण बन्द गरेर अनलाइन पोर्टल मात्र सञ्चालन गर्न थालेका छन्।
अल्काको अटेरी मोडर्न किचनलाई ठेक्का बमोजिमको रकम भुक्तानी नदिएको अल्का अस्पतालले अदालतको आदेश पालनामा अटेर गरेको छ।