HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
के हुन्छ यो वर्षको शैक्षिक सत्र ? सरकारले १ भदौबाट विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न विद्यालयहरूलाई अनुमति दिएको छ। तर, कक्षा सञ्चालनको भने टुङ्गो छैन। त्यही कारण शिक्षक र विद्यार्थीलाई कहिलेदेखि शैक्षिक सत्र शुरू होला भन्ने अन्योल छ।
समुदायमा कोरोना संक्रमणको आशंकापछि वीरगञ्जमा 'मास टेस्टिङ' शुरु समुदाय स्तरमा कोरोनाभाइरसको संक्रमण फैलिएको आशंकापछि वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रमा बृहत् रुपमा पीसीआर परीक्षण गर्ने अभियान शुरु गरेको छ।