HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
निकुञ्जले बस्ती भत्काएपछि पीडित चेपाङ भन्छन्- फेरि आक्रमणको डर छ ! (भिडियाे सहित) चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्र छाड्ने पूर्वसूचना नदिई माडी नगरपालिका–९ कुसुमखोलाको बस्ती ध्वस्त बनाउँदा वर्षाको वेला त्यहाँका चेपाङ समुदायको बिजोग भएको छ।
कोरोना परीक्षण विस्तारमा चुक्दै राष्ट्रिय प्रयोगशाला, एकपछि अर्को लापरबाही बन्दाबन्दी खुकुलो भएसँगै कोरोना संक्रमण बढिरहेका वेला परीक्षणको दायरा बढाउने योजना अगाडि सार्नुको साटो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एकपछि अर्को लापरबाही गर्दै रुमलिएको छ।