HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
स्वीकृति विनै वायुसेवाले बेच्न थाले अन्तर्राष्ट्रिय उडानकाे टिकट, १ भदौदेखि खुल्ने उडानबारे अझै अन्योल सरकारले आउँदो १ भदौदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरे पनि उडान तालिका स्वीकृत नगर्दै विदेशी वायुसेवाहरुले धमाधम टिकट बिक्री गर्न थालेका छन् ।
नेपालको चितुवामा देखियो कुकुरबाट सर्ने रोग, बाघ पनि जोखिममा कुकुरबाट वन्यजन्तुमा सर्ने भाइरल रोग हो, ‘क्यानाइन डिस्टेम्पर’ । राष्ट्रिय निकुञ्ज तथा मध्यपहाडमा रहेका चितुवा र बाघ यो रोगको जोखिममा छन्।