HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कैलालीको सहजपुरमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। बुधबार मध्यान्ह १२ बजेतिर पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।
छिमेकीको अतिक्रमणकारी नीतिले सीमा समस्या : गृहमन्त्री थापा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले छिमेकिहरूको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन्।