HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
महिला हिंसा २२ वर्षमा ३६ गुणाले बढ्याे पछिल्लो समय बलात्कारका घटना दिनहुँजसो सार्वजनिक भइरहेका छन्। आर्थिक वर्ष २०७२/७३ यताको तीन वर्षमा देशभर बलात्कारका ३७०० घटना भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। यो आँकडा अनुसार, सरदर दैनिक तीन महिला बलात्कृत हुने गरेका छन् ।
वायुसेवाको बारेमा इथियोपियाबाट सिक्ने कि ! आफूजस्तै अवस्थाबाट गुज्रेको इथियोपियाभन्दा नेपाल धेरै कुरामा अगाडि भए पनि वायुसेवामा भने धेरै पछाडि छ ।