HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
भूमिकाविहिन वातावरण विभाग वातावरण विभागलाई पर्याप्त भूमिका र अधिकार नदिई अर्थहीन बनाइएको छ।
टेकोमा सम्पदा १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त सम्पदाहरूको साढे तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुनसकेको छैन। भूकम्पले जग र जोर्नी खलबल्याएपछि तत्काल थामथुम पार्न टेकोले अड्याइएका सम्पदाहरू अहिले पनि सोही अवस्थामा छन्। टेकोको सहारामा धराप अवस्थामा उभिएका सम्पदाहरू काठमाडौं उपत्यकाका ठाउँठाउँमा देखिन्छन्।