HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नाम मात्रको गाउँगाउँमा सिंहदरबार संविधानले अधिकार दिए पनि संघको केन्द्रीकृत मानसिकता र नियन्त्रणमुखी व्यवहारका कारण स्थानीय तहको हात बाँधिंदा सिंहदरबारको अधिकार दूरदराजसम्म पुग्न सकेको छैन।
माटाेविनाकाे खेतीबाट वार्षिक २० लाख कमाई पानी र मानव मूत्रको घोलमा लहलहाउँदो तरकारी फलाइरहेका धरानका कृष्ण राईले वार्षिक २० लाख रुपैयाँ खुद मुनाफा गरिरहेका छन्।