HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
उपनिर्वाचनकाे सन्देशः जनता खुशी छैनन् सरकारसँग दुईतिहाइ संसदीय अभिमतमा उभिएर सत्ता हाँकिरहेको नेकपालाई उपनिर्वाचनबाट प्राप्त मतको सङ्केत हो– सरकारसँग जनता खुशी छैनन्।
शहरीकरणले खायो रैथाने खेल बसुन्धरा भुषाल बाल्यकालमा गरेको उपद्रो सम्झेर मुस्कुराइन् र भनिन्, “त्यसवेला पुरुषहरू रुँदै मलामी जान्थे; हामी भने पुतलीको लास बनाएर रोएको जस्तो गर्दै मलामी गएको नाटक गर्थ्याै।”