HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
काठको बाकसमा कोरिया सपना कोरियामा रहेको नेपाली दूतावास कामदारको शव काठको बाकसमा हालेर काठमाडौं पठाइदिएपछि जिम्मेवारी सकिएको ठान्छ । दक्षिण कोरियाली प्रहरीले उद्योगमा रहेको क्यामराको फुटेजको कहिल्यै अनुसन्धान गर्दैन, न त अन्य प्रमाण नै ।
अब घरघरमै व्यावसायिक कामदार भरपर्दो कामदार नपाएका र कामको खोजीमा रहेकाहरूका लागि घरेलु कामदार आपूर्ति गर्ने संस्था एवं कम्पनी सहयोगी बनेका छन्।