HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नजर कार्यकारी अध्यक्षमा दुई अध्यक्षले आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति गर्दै एकता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वबीच जिम्मेवारी बाँडफाँड सम्बन्धी तिक्तता सतहमै देखिएको छ।
त्रिभुवनका भारतीय सेक्रेटरी नभन्दै भारतले आफ्नो नागरिकलाई राजा त्रिभुवनको सर्वाधिकार सम्पन्न सेक्रेटरी बनायो । उनले पाएका अधिकार असाधारण थिए । २००७ सालको समग्र क्रान्तिको विश्लेषण गर्दा जुद्धशमशेरको टिप्पणी दूरदर्शी र देशभक्तिपूर्ण लाग्छ ।