HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेपाल भ्रमण वर्ष २०२०: लक्ष्य ठूलो, पूर्वाधार तगारो अर्थतन्त्रमै ठूलो योगदान दिनसक्ने सम्भावना बोकेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलतामा पूर्वाधार अभाव र व्यवस्थापकीय अक्षमता तगारो बनेको छ।
जनतामाथि करको जुलुम सरकारले नियमित खर्च धान्न अनेकौं नामका करको बोझ थप्दा सर्वसाधारणले बाँच्नैका लागि जुलुम भोग्नुपरेको छ।