HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
निर्धक्क नेपाल आफू चुकेको ठाउँमा कसैले टिप्पणी गर्‍यो भन्दैमा हीनताबोध र प्रतिरक्षामा पिल्सिएर उग्रराष्ट्रवादको टेको लिने नागरिक हुनु छैन । हामीलाई निर्धक्क नेपाल चाहिएको छ ।
दश लाखका लागि शहीद घाेषणा ! जनआन्दोलन २०६२/६३ पछि बनेका सरकारले करीब ११ हजारलाई शहीदको सूचीमा राखे तर, राणाशासनमा मृत्युदण्ड पाएका चार जनालाई औपचारिक रूपमा शहीद घोषणा गरेको अभिलेख छैन।