HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
चौरजहारी घटना: तीन वर्षदेखिको प्रेम, तीन मारिए, तीन बेपत्ता समाजमा व्याप्त ‘जातीय दूरी’कै कारण करीब दुई घण्टाको पैदल दूरीको भेरी पारिको गाउँबाट आएकी किशोरीको ‘जात’ थाहा पाउने वित्तिकै डराएकी उर्मिलालाई कत्ति पनि लागेको थिएन, उहिलेको त्यो डरले १० जेठ राति छोरा नवराजको मृत्युको रुप नै धारण गरेर उनको घर पस्नेछ भनेर ।
बन्दाबन्दीमा सहारा बन्दै वैकल्पिक व्यापार वर्षौंदेखि गर्दै आएको व्यापार–व्यवसाय कोरोनाभाइरस रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण बन्द भएपछि नयाँ अवसर खोज्दै वैकल्पिक व्यापार अँगाल्नेहरूको संख्या बढ्दो छ।