HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कुरुप बन्दैछन् देशभरका शहर अव्यवस्थित शहरीकरण र अराजक शासनपद्धतिका कारण कुरुप बनिरहेको काठमाडौंकै विकासको सिको गरिरहेका देशभरका शहरहरु भविष्यमा ठूलो वातावरणीय विनाशको जोखिममा फस्ने सम्भावना छ ।
‘कोरोनाभन्दा मान्छेको त्रास बढी’– क्वारेन्टिनका महिलाहरु धनगढीस्थित महिला क्वारेन्टिनमा रात्रि ड्युटी रहने पुरुष सुरक्षाकर्मीबाट समेत असुरक्षित महसूस गर्छन्– बस्दै आएका महिला ।