HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शोकले बनायो सफल साइकल व्यवसायी मेरुदण्डमा चोट लागेपछि रूपेश श्रेष्ठलाई झण्डै झण्डै पक्षघात भएको थियो, उनको व्यवसाय पनि टाट पल्टिनेवाला थियो। स्थिति योभन्दा खराब हुनसक्दैन भन्ने के लागेको थियो, क्यान्सरका कारण उनले श्रीमती नै गुमाउनुपर्‍यो। 
मनसुन सकिन अझै एक महीना लाग्ने, अहिलेसम्म कति प्रतिशत भयो वर्षा ? मनसुन अवधि सकिन करीब एक महीना बाँकी रहँदा ७८.७२ प्रतिशत अर्थात् १ हजार १८३.१५ मिलिमिटर वर्षा भएको छ। यो सरदर वर्षा भन्दा २१ प्रतिशत अर्थात् ३१५ मिलिमिटर कम हो।