HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आगामी तीन दिन चार प्रदेशमा अत्यधिक वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका चार वटा प्रदेशका केही जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ।
किन मिलिरहेको छैन पानी पर्ने अनुमान? यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको थियो। तर देशमा मनसुन भित्रिएको दुई साता नाघिसक्दा पनि धेरै स्थानमा पानी परेको छैन।