HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दामनमा २२ वर्षपछि देखियो दुर्लभ गुराँस गुराँस प्रजातिको दुर्लभ सूचीमा रहेको चिमाल २२ वर्षपछि उत्तरी मकवानपुरको दामनमा देखिएको छ।
कहाँ पुग्यो रक्ततत्त्वबाट औषधि बनाउने योजना?  सरकारी निकाय छलफल र अध्ययनमै सीमित हुँदा रक्ततत्त्वबाट औषधि बनाउने मस्यौदा साढे तीन वर्षदेखि अलपत्र छ।