HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सधैं असमावेशी कर्णाली सरकार ६ वर्षको अवधिमा कर्णाली प्रदेशमा पाँच जना महिला मात्र मन्त्री बनेका छन्। समावेशी सिद्धान्त कार्यान्वयन गराउनुपर्ने प्रदेश सरकार नै असमावेशी छ।
पश्चिम तराईमा भूमिगत जलभण्डारको अत्यधिक दोहनले निम्त्याएको पानी संकट खडेरीको समस्यासँगै भूमिगत जलभण्डारको अधिक दोहनका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रमा पानीको अभाव देखिएको छ।