HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
माथिल्लो अरुणमा विश्व ब्यांकको अलमल अरुण तेस्रोबाट हात झिकेको तीन दशकपछि माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्न तम्तयार भएको विश्व ब्यांक फेरि अनपेक्षित रूपमा अलमल गरिरहेको छ, भारतीय अरुचिका कारण।
जैविक विविधता मास्ने ‘अति अ‍-संवेदनशील’ कानून लगानी ऐन संशोधनका नाममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई प्रचलित कानून, अन्तर्राष्ट्रिय सन्धिसम्झौता र संरक्षणको मूल्यमान्यता विपरीत संशोधन गरिएको विज्ञहरूले बताएका छन्।