HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
छवि पक्राउपछि अप्ठ्यारोमा रवि सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पक्राउ परेसँगै प्रबन्ध निर्देशक रहिसकेका पूर्व गृहमन्त्री रवि लामिछाने पनि तानिने भएका छन्।
कारबाहीको ढोका खुला, रविको राजनीति दाउमा सहकारीको बचत अपचलन गरेको देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि सिफारिश गरेपछि रास्वपाका सभापति रवि लामिछानेको राजनीतिक ‘करिअर’ त दाउमा चढेको छ नै, कानूनी कारबाहीको ढोका पनि खुलेको छ।