HimalKhabar.com :: A Complete Nepali Political News Portal
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति अनुसन्धानकै क्रममा ‘होस्टायल’ बनाइएको नाबालिक बलात्कारको मुद्दामा उच्च अदालत, पाटनले जिल्ला अदालतको फैसला उल्टाएर व्यापारी सुशील चटौतलाई सफाइ दिएको छ।
रेशमको पक्षमा निर्णय गर्न निर्वाचन आयोगलाई राष्ट्रपतिको दबाब
रेशमको पक्षमा निर्णय गर्न निर्वाचन आयोगलाई राष्ट्रपतिको दबाब महाधिवेशनपछि अध्यक्ष सहितका पदाधिकारी तथा विधानमा गरिएको हेरफेर अभिलेख अद्यावधिकका लागि नागरिक उन्मुक्ति पार्टीले दिएको निवेदन अनुसार नै निर्णय गर्न शीतल निवासले निर्वाचन आयोगलाई दबाब दिइरहेको पाइएको छ।