HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शासक बुझाउने स्मारक शासकको लहडमै बनेका भए पनि पुराना भौतिक संरचना इतिहासका कला–संस्कृति र सभ्यता सम्झाउने सम्पदा हुन् ।
कहाँ चुहियो कृषिमा गरिएको लगानी ? सात वर्षमा कृषि क्षेत्रको लगानी तेब्बर बढे पनि उत्पादन करीब स्थिर छ। सरकार र दाताको ठूलो अनुदानसँगै ब्यांक तथा वित्तीय संस्थाको लगानीका बाबजूद कृषि उत्पादकत्व नबढ्नुले लगानी दुरुपयोग भएको देखाउँछ ।