HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शहरिया बन्दै सन्थाल समुदाय आफ्नो नाममा जमीन नहुँदा गरीबीको चपेटाबाट बाहिर निस्कन नसकेका आदिवासी सन्थाल समुदायका सदस्यहरु अवसरको खोजीमा शहर छिर्दैछन्।
कान्तिपुरमा हलचल कान्तिपुर दैनिकका नयाँ सम्पादकले खुला समाज र स्वतन्त्र पत्रकारिताको पहरेदारी गर्ने नै छन् । समीर जैनले के कुराको पर्वाह गरेनन् भने एउटा दैनिक भनेको तयारी चाउचाउको प्याकेट बेच्ने जस्तो सिद्धान्त र दर्शनविहीन बजारको उत्पादन होइन । र, २०० वर्षअघि स्थापना भएको टीओआई जैन खानदानको मात्र सम्पत्ति होइन ।