HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रदूषण नियन्त्रणमा समन्वय र सुशासनको अभाव सरकारी उदासीनतासँगै मन्त्रालयहरूबीच समन्वयको अभावमा काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण हुनसकेको छैन ।
पुरुषै पुरुष सम्पादक महोदय ! तस्वीरले सम्पादकहरू पुरुष मात्र रहेको त प्रष्ट पार्‍यो । तर किन, र के हुँदैछ ?...आज सम्पादक र प्रकाशक ‘राम्रो’ लेख, अनुसन्धान, विश्लेषणको खोजीमा छन्, आफ्नो पत्रिकालाई पाठकप्रिय बनाउन र प्रतिस्पर्धीलाई उछिन्न । यस्तै, डेस्क र सम्पादनको तहमा पुरुष हुन् या महिला, सक्षम व्यक्तिको खोजी छ ।