HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
स्थानीय तहमा भयावह ‘क्रसर रोग’ स्थानीय सरकारलाई करोडौं आम्दानी र व्यवसायीदेखि जनप्रतिनिधिसम्मका लागि ‘इजी मनी’ को स्रोत बनेको क्रसर व्यवसायले समाजमा अराजकता निम्त्याएको छ। 
बाटोको जिन्दगी बाटैमा जन्मने हुन् या तिनलाई जन्माउने— उत्तरी बाजुराका भोटे समुदायका अधिकांश आमा र बच्चाले स्वास्थ्य/शिक्षाको आधारभूत सुविधा समेत पाउँदैनन्।