HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
अजेन्डामै अलमल 'सगरमाथा संवाद' अन्तर्राष्ट्रिय समुदायसँग जलवायु परिवर्तन र यसका असरबारे ‘सगरमाथा संवाद’ गर्ने तयारी गरेको नेपालसँग आफ्नै देशको जलवायुजन्य प्रकोपको तथ्याङ्क छैन।
राहदानीमा सरकारको ‘व्यापार’ राहदानीको लागतभन्दा नौ गुणा बढी शुल्क असुल्दै आएको सरकारले तोकेभन्दा बढी रकम तिरे छिटो सेवा दिने नियमबाट नाफाको व्यवसाय मात्र चलाइरहेको छैन, विभेद पनि गरिरहेको छ।