HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
राष्ट्रिय सभाका समितिहरूको सभापति चयन प्रक्रिया शुरु, समिति सदस्यहरू हेरफेर संघीय संसद सचिवालयले राष्ट्रिय सभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया शुरु गरेको छ। राष्ट्रिय सभाको नियमावली बमोजिम सभापति र समिति सदस्यहरूको पदावधि दुई वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया शुरु भएको हो।
संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड १९) कारण स्वास्थ्य सतर्कताका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्ने गरी तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।