HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मुन्धुम अध्येता भरत दाइ  इतिहास र मुन्धुमको अध्ययन र सङ्कलनमा गहिरो रुचि राख्ने भरत तुङ्घङले वंशावली कागजका टिपोट, स्याहामोहोर, लालमोहोर, सनद, रुक्काका साथै ऐतिहासिक सामग्री सङ्कलन गर्नुभएको थियो। ती वस्तुको लिम्बू समुदाय र राज्यले संरक्षण गर्न आवश्यक छ।
चुनावका चहकिला तस्वीर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्न बिहानैदेखि देशभरका मतदाता उत्साहजनक रूपमा मतदानमा सहभागी भइरहेका छन्।