HimalKhabar.com :: A Complete Nepali Political News Portal
पृथ्वीनारायणले लिम्बूहरूलाई दिएका लालमोहर पृथ्वीनारायण शाहले पूर्वका लिम्बूहरूको नाममा १८३१ सालमा जारी गरेका अधिकांश लालमोहरका सक्कल भेटिएका छैनन्, भेटिएका कागजात पनि नक्कल उतार गर्दा व्यहोरा फरक फरक देखिन्छन्।