HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेपालको छविमा दाग, मुद्दा अल्झाउँदै सर्वोच्च अदालत मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)ले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको दर्जा घटुवाको प्रक्रिया थाले पनि यससँगै गाँसिएको मुद्दालाई भने सर्वोच्च अदालतले दुई वर्षदेखि अल्झाइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जितको अर्थ प्रत्यक्षमा सात सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ११ लाख भन्दा बढी मत प्राप्त गरेको छ।