HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आँखु खोला जलविद्युत्ः जोखिममा सर्वसाधारणको लगानी गलत नियतका संचालक र नियमनको अभावमा पूर्व अनुमानित भन्दा दोब्बर खर्चबाट निर्मित आँखु खोला जलविद्युत् कम्पनीमा सर्वसाधारणले गरेको रु. ६० करोड लगानी जोखिममा परेको छ।
कहाँ बनाउने प्रदेश राजधानी ? प्रदेश–४ र प्रदेश–६ बाहेक अरू पाँच प्रदेशमा शुरु भएको प्रादेशिक राजधानीको विवाद सल्ट्याउन बुद्धि नपु्‍र्‍याए संघीयता कार्यान्वयनमा सकस थपिने देखिन्छ।