ढेंग स्टेशन र रेल सपना
नेपालमा रेलको सपना फेरि देख्न थालिएको छ । जताततै रेलमार्ग जोड्न नेता–पार्टी तल्लीन छन् । कल्पना र सपनाको एउटा कुरा । तर, विपनामा भने हामीसँग दुइटा रेल लाइन थिए, उही जनकपुर–जयनगर र अमलेखगञ्ज–रक्सौल ।
निर्वाचनःभ्रष्टाचारले महँगो बनायो
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले व्यक्तिगत आर्थिक लाभ हेर्दा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन कैयौं गुणा बढी खर्चिलो बनेको छ।