HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
खाद्यान्नको आवरणमा प्रतिबन्धित औषधि ‘खाद्यान्न र सौन्दर्य प्रसाधन’ का नाममा आयात भइरहेको प्रतिबन्धित औषधि रोक्न सरकारी निकाय नै बाधक बनिरहेको छ।
ज्यानसँग लुकाएको कुरा -कनकमणि दीक्षित नयाँदिल्ली शहर पुग्न आधा बाटो कटिसकेर धौलाकुवाँ नजिक आइपुग्दा पो झल्यास्स भएँ, ज्यानको सामान त प्लेनमै छुटेछ ! खङ्ग्रङ्ग भएँ, हवाईजहाजबाटै खसे झैं । एउटा कलाकारको वर्षौंको परिश्रमलाई यसरी बिर्सिएर हिंडेको ! अक्षम्य ! हरायो भने ? ! मुटु ढुक्–ढुक् गर्‍यो । ट्याक्सीलाई फर्कन लगाएँ ।