HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
गृहमन्त्रीलाई थिति होइन, चर्चाको भोक समयमै काम नसक्ने ठेकेदारलाई समातेर थुन्न थालेको गृह मन्त्रालय सरकारी आयोजनामा थिति बसाउन होइन, तात्कालिक वाह्वाही बटुल्न उद्यत देखिन्छ।
जनप्रतिनिधिको ध्यान तलब–सुविधामै ‘जनताको सेवा गर्ने’ बाचासहित भोट मागेका जनप्रतिनिधिहरू आफ्नै तलब–सुविधामा मरिहत्ते गर्दैछन् ।