HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘श्रीमान्‌ले रूसबाट समाचार नहेर्नु भन्नुहुन्थ्यो’ भद्रा शाहीले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।
सरकारी अनुदान हत्याउन माहुरीपालन नभएको ठाउँमा मह उद्योग सरकारी अनुदान लिन सन्धिखर्कमा मह प्रशोधन उद्योग स्थापना गरिएको थियो तर गाउँमा माहुरीपालन नै नहुने गरेका कारण उद्योग सञ्चालन हुन सकेको छैन।