HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जान्नेबुझ्नेले नै लगाउँछन् वनमा डढेलो वसन्त यामको शुरूआतमै सल्किएको डढेलो प्रिमनसुनको पानीले निभ्दा राहत मिले पनि जानीबुझी आगो लगाउनेलाई कारबाही र सतर्कता नअपनाउने हो भने ग्रीष्म याम झन् जोखिमपूर्ण हुने निश्चित छ।
लामिछानेको पञ्चायतकाल सम्झाउने निर्देशन, सीडीओलाई अञ्चलाधीश बनाउने प्रयास गृहमन्त्री रवि लामिछानेले ६८ बुँदे निर्देशन मार्फत प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई पञ्चायतकालको अञ्चलाधीशलाई जस्तै असंवैधानिक काम गराउन खोजेका छन्।