HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जलवायु परिवर्तन न्यूनीकरणका लागि डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीच साझेदारी नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) बीच साझेदारीको शुरूआत गरिएको छ।
२९औं संस्करणको ‘क्यान इन्फोटेक’ माघ २५ देखि आगामी माघ २५ देखि २९ गतेसम्म काठमाडौंमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ।
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।