HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘डस्टी कार्गाे’ : पूर्वाधार नहुँदा लागत बढ्यो नेपालमा ‘डस्टी कार्गाे’ व्यवस्थापनका लागि पूर्वाधार नबन्दा सिमेन्ट उद्योगले आयात गर्ने कच्चा पदार्थको ढुवानी लागत महँगो हुन पुगेको छ।
कुकुर : सुरक्षाका इमानदार ‘सारथि’ ४९ वर्ष अघिदेखि अनुसन्धानमा कुकुरको सेवा लिइरहेको नेपाल प्रहरीले केनाइन महाशाखालाई सातै प्रदेशमा विस्तार गर्दैछ।