HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुत्नै पाउँदैन पोखरा पर्यटकीय राजधानी घोषणासँगै ‘चौबीसै घन्टा खुला पोखरा’ रात्रिकालीन अत्यधिक ध्वनि प्रदूषणले स्थानीय बासिन्दा र पर्यटकका लागि टाउको दुखाइ बनेको छ।
गण्डकीमा गाँजा खुलाउनेदेखि आरोग्य अभियानसम्म गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि केही पुरानै विवादित कार्यक्रमलाई लागू गर्ने भएको छ भने केही नयाँ कार्यक्रम ल्याउँदै छ।