HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसले गर्ला कात्तिके बोडीकाे ‘ब्रान्डिङ’? प्रायः रैथाने बाली विदेश लगेर अध्ययन-अनुसन्धान गरी उतैको अधिकार स्थापित भइसकेका छन्। भोजपुर क्षेत्रमा हुने कात्तिके बोडी अपवाद छ, अब थप अध्ययन-अनुसन्धान गरी ‘ब्रान्डिङ’ गरिनुपर्छ।
कफीबाट भित्र्याउन सकिन्छ वार्षिक ३६ खर्ब नेपालको एक आर्थिक वर्षको बजेटको आकार १७ खर्ब हाराहारी छ। यस हिसाबले दुई आर्थिक वर्षको बजेट बराबर कफी एक वर्षमा उत्पादन गर्न सकिन्छ।