HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘मृत बजार’ मा जीवन्त धार्मिक सद्‌भाव 
‘मृत बजार’ मा जीवन्त धार्मिक सद्‌भाव  तराईका सीमावर्ती जिल्लाहरूमा हिन्दू-मुस्लिम समुदायबीच विवादका खबर सुनिरहेको मेरा निम्ति दाङको कोइलाबासमा देखेको धार्मिक सद्‌भाव र सामुदायिक सहभाव सुखद आश्चर्य थियो।