HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिर्जङ्गा लिपिको कथा थोन्मी सम्भोटले सातौं शताब्दीमा विकास गरेको लिपिलाई सम्भोटा भनिए झैं अठारौं शताब्दीमा सिर्जङ्गा सिङथेबेले विकास र विस्तार गरेको लिपिलाई सिर्जङ्गा भनिनु तथ्यपरक र न्यायसंगत देखिन्छ।